नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किने भएका छन्। पार्टी प्रवक्ता डा प्रकाशशरण महतले देउवा दम्पती आज साँझ स्वदेश फर्किने जानकारी दिए। 'आज साँझ उहाँहरू फर्किँदै हुनुहुन्छ,' महतले नेपालखबरसँग भने।विमानस्थल स्रोतका अनुसार देउवा दम्पती बेलुका ९:३० बजे काठमाडौँ आइपुग्नेछन् तालिका छ। उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनका
Posted inSamachar
देउवा दम्पती आज बेलुका नेपाल फर्किने

