स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिना उतै रहने भएका छन्। घाँटीको थेरापीका लागि लामो समय लाग्ने भएकाले देउवा लामो समय सिंगापुर बस्ने भएका हुन्।देउवाका निकट स्रोतका अनुसार, २४ भदौमा उनकै निवासमा भएको आक्रमणका क्रममा उनको घाँटीमा छुरी प्रहार भएको थियो। त्यो प्रहार छलेका कारण गम्भीर चोट नलागे पनि घाँटीको एकातिरको छेउको नसा चुँडिएको छ। लामो समय उपचारका लागि विदेशमा रहनुपर्ने भएका कारण उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई &lsq
Posted inSamachar
देउवा दम्पती महिना दिन सिंगापुरमै बस्ने, घाँटीको थेरापीमा समय लाग्ने

