‘तिहारमा गर्नलाई रमाइलोदेउसी खेल्दै आइपुग्यौँ घरदैलो ….’ए भन मेरा सङ्गी होदेउसी रे…. तिहारको बेलामा देउसी खेल्नेहरुबाट गाइने यी भाकाहरु हराउँदै गएका छन्। तर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ का स्थानीय तिहारमा खेलिने देउसी भैलोको मौलिकता जोगाउन लागिपरेका छन्। तिहारमा जताततै ‘स्पिकर’मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका युवा एकजुट भएर मौलिकता जोगाउन कस्सिएका हुन्। देउसी खेल्न उनीहरु परम्परागत पहिरनमा सजिएर मादलको तालमा देउसी भै
Posted inSamachar
देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय

