आज (आइतबार, २९ भदौ) दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति : देशभर साधारणतया बद
Posted inSamachar
देशका अधिकांश स्थानमा पानी पर्ने र यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

