हाल (बिहीबार साँझ) बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज राति कोसी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।यस क्रममा कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशक
Posted inSamachar
देशका विभिन्न स्थानमा वर्षा जारी, २४ घण्टाका लागि चेतावनी

