साँझहरू जब रित्तिन थाल्छन् अगेना अधिल्तिर बसेर देश रेडियो नेपालको आधुनिक एफेम व्याण्डबाट रुस र युक्रेनको आगोको गीत सुन्छ देश इजराइल र प्यालेस्टाइनको कालो गीत सुन्छ देश गाजा पट्टीमा पोखिएको रगतको संगीतमा मानवता मरिरहेको आलो धुन सुन्छ देश ।। साँझहरू जब रित्तिन थाल्छन् तोङ्बामा मार्क्स, लेनिन र माओ भिजाएर तान्दै सरर-सरर कम्युनिस्ट लयमा झुम्छ देश…
Posted inSamachar
देशको गीत
