हाल (शनिबार बिहान) देशभर मौसम मुख्यतया सफा (आकाशमा छिटपुट बादलबाहेक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ।यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम महाशाखाले
Posted inSamachar
देशभर मौसम सफा, दिउँसो र राति कस्तो होला?

