रेबिज भाइरसबाट कुकुरलाई बचाउने खोप उत्पादन रोकिएको छ। पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले उत्पादन गरिरहेको खोप परीक्षणका लागि भन्दै एक महिनायता रोकिएको हो। उत्पादन रोकिएसँगै विदेशबाट खोप किन्ने तयारी पनि थालिएको छ।प्रयोगशालाका प्रमुख डा विनयकुमार कर्णले पाँच वर्षयता खोप परीक्षण नभएकाले त्यसका लागि उत्पादन रोकिएको बताए। ‘एन्टिरेबिज खोप उत्पादन गरेर परीक्षण गर्दै छौँ, यसका लागि हामीलाई ५ महिना समय लाग्छ,’ उनले भने, ‘परीक्षण छिटै सकियो भने पुस मह
Posted inSamachar
देशमै उत्पादन भइरहेको एन्टिरेबिज खोप उत्पादन रोकेर विदेशबाट किन्ने तयारी

