पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पुराना पार्टी रिफर्म होला भन्ने आशा राख्नु नै मुर्खता भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागन हुँदैन भन्ने बुझाइ रहेको र पटकपटक देशलाई निराशा दिनेहरू चुनावी समीकरण मिलाउन लागिपरेको भन्दै उनले यस्तो बताएकी हुन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू एक भएकोतर्फ इंगित गर्दै उनले भनिन्, 'राजनैतिक निकासबिना कुनै पनि आन्दोलन सस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहर
Posted inSamachar
देशलाई निराशाबाहेक केही दिन नसकेकाहरू एकजुट हुँदैछन्: सुमना श्रेष्ठ

