श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका गतिबिधिहरुलाई तीव्र बनाउँदै लगेका छन्। हरेक दिन उनले आमसभा र भेलाहरू गर्न थालेका छन्। सोमबार मोरङको लेटाङमा आम भेला गरेका साम्पाङले मंगलबार पाँचथरको फिदिममा आमसभा आयोजना गरेका हुन्। त्यहाँ करिब १२ सयको उपस्थिति रहेको आँकलन प्रहरीको छ।सभालाई सम्बोधन गर्दै साम्पाङले अब ढुंगा हानेर देशको विकास नहुने भन्दै ढुंगा बोकेर देशको विकास गर्नको लागि श्रम संस्कृति पार्टी अभियानमा लागेको बताए। कामको काम करणले विभे
Posted inSamachar
देश दौडाहामा हर्क साम्पाङ, स्थानीयको साथले हौसिए

