नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा भेटिएको मिथेन ग्यासको स्वामित्व लिन नेपाल आयल निगमसँग आग्रह गरेको छ। कर्मचारी युनियनले ‘दैलेखमा भेटिएको मिथेन ग्यासको व्यवसायिक उत्पादनमा नेपाल आयल निगमको स्वामित्व सुनिश्चित गर्दै राष्ट्र हितमा उपयोग गर्न पहल गर्ने सम्बन्धमा’ भन्दै निगमलाई लामो पत्र बुझाएको छ। पत्रमा ‘पेट्रोलियम अन्वेषण भई पुष्टि भएको दैलेखको प्राकृतिक मिथेन ग्यासको व्यावसायिक प्रयोगले एलपी ग्यास आयात प्रतिस्थापन गरि राष्ट्रले लाभ प्राप्त गर्न सक्ने
Posted inSamachar
दैलेखमा भेटिएको मिथेन ग्यास स्वामित्वमा लिन आयल निगमलाई कर्मचारीको आग्रह

