६ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको छ । अब दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम…
Posted inSamachar
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
