कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। दुर्घटनामा अर्का घाइते भएका छन्।यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ धामी टोल बस्ने ३० वर्षीय तारा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको ल
Posted inSamachar
दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

