कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बजार क्षेत्रमा प्रहरीले १ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ।इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा ३ वटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निणन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ। चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री व
Posted inSamachar
दोधारा चाँदनीमा १ लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

