रुख कटानको काम सकिएसँगै दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया सुरु भएको छ। सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको भारतीय कम्ट कन्सट्रक्सनलाई इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा तोकिएको सुक्खा बन्दगाहको निर्माणस्थलमा निर्माण कम्पन्नीले भौतिक संरचना निर्माण पूर्वको काम थालेको छ। रुख कटान गरेर खुला गरिएको सुक्खा बन्दरगाह निर्माणस्थल सीमाकंन गर्ने काम सकिएको छ। जमिन घेरबार गर्न सुरु ग
Posted inSamachar
दोधारा चाँदनी सुक्खा बन्दरगाहः यसरी हुँदैछ काम (तस्बिरहरू)

