नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छिन्।जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताइन्।छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ छ। ‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिन म। भ्रष्टाचार
Posted inSamachar
दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस् : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

