विश्व चर्चित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी भारत भ्रमणमा आउने भएका छन्। मेसीले सामाजिक सञ्जालमार्फत् आफू भारत भ्रमणमा आउन लागेको जानकारी दिएका हुन्।भारत भ्रमणका क्रममा मेसीले कोलकाता, मुम्बई, दिल्ली, हैदाराबादसहितका शहरमा पुग्ने कार्यक्रम छ। ती सहरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन्। उनको भ्रमणलाई ध्यानमा राखी भारतमा आयोजना गरिएको कार्यक्रमको नाम ‘ग्रेटेस्ट अफ अल टाइम टुर अफ इन्डिया-२०२५’ राखिएको छ।उक्त टुर डिसेम्बर १२ तारिखमा कोलकाताबाट सुरु हुने
Posted inSamachar
दोस्रोपटक भारत भ्रमणमा आउँदै मेसी

