५ साउन, काठमाडौं । एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा आउने भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ । नेपाली महिलाहरूलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । लिग कम नकआउट आधारमा…
Posted inSamachar
दोस्रो महिला फुटसल च्याम्पियनसिप भदौ १८ मा
