काठमाडौँको पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा ‘दोस्रो राष्ट्रिय नाटक महोत्सव’ चलिरहेको छ। जुन महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका विभिन्न १७ वटा स्कुलका १७ नाटकसहित विद्यार्थी सहभागी छन्।आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन्। अक्षरा स्कुलकै आयोजना र लालाबालाको सहकार्यमा भइरहेको नाटक महोत्सवमा दोस्रो दिन मंगलबार टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’, काष्
Posted inSamachar
दोस्रो राष्ट्रिय नाटक महोत्सवमा १७ नाटक देखाइने

