नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्।आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै बर्तौलाले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि उल्लेख गरे।‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न
Posted inSamachar
द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलको भूमिका असाधारणः बर्तौला

