काठमाडौं । ब्ल्याक सुल्पा प्रोडक्सनको ब्यानरमा बनेको ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ नामक फिल्म काठमाडौं हरर फिल्म महोत्सव-२०२५ का लागि छनोट भएको छ । जितेन्द्र बुढा मगरको निर्माणमा बनेको चलचित्र फिचर फिल्मका रुपमा महोत्सवमा छानिएको हो । नेपालकै पहिलो हरर चलचित्र महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो । महोत्सव अक्टोबर ३१ देखि…
Posted inSamachar
‘द रिचुअल’ काठमाडौं हरर फिल्म फेस्टिभलमा छनोट
