अविरल वर्षापछि पहिरो खस्दा धनकुटाका दुई निर्माणाधिन सडक अबरुद्ध भएका छन्। आइतबार बिहान पसाँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सवारी साधन पूर्णरूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।सडक माथिबाट ठूलो पहिरो खसेको कारण बाटो अवरुद्ध भएको हो। सो क्षेत्रमा प्रहरी चौकी डाँडाबजारबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।त्यसैगरी, चौबिसे गाउँपालिका-४ मा निर्माणाधीन तमोर करिडोर अन्तर्गत पर्ने छरुवा खोलामा आएको बाढीक
Posted inSamachar
धनकुटामा बाढीपहिरो: यी २ निर्माणाधिन सडक अवरुद्ध

