धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या भएको छ।शुक्रबार साँझ मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या भएको नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले बताए।
Posted inSamachar
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या