धनुषा र सर्लाहीका केही ठाउँमा अहिले ठूलो वर्षा भइरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सावधान अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। विभागले आज (आइतबार) बिहान ७:२० बजेतिर सूचना जारी गरी धनुषाका हर्दिनाथ र तुलसी तथा सर्लाहीको परवानीपुर आसपास क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले सतर्कता अपनाउन जरुरी रहेको विभागले उल्लेख गरेको छ। विभागले जारी गरेको सूचनामा भनिएको छ, &ls
Posted inSamachar
धनुषा र सर्लाहीका यी स्थानमा भारी वर्षा जारी, सावधानी अपनाउन चेतावनी

