माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्नेगरि गाडिदिन आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा घुमाउरो स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका किराँतीले धरामा निर्माण गरिएको आफ्नो सालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारसँग माग गरेका हुन्। ‘धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो साल
Posted inSamachar
धरानमा बनाइएको मेरो सालिक कसैले नभेट्नेगरि गाडिदिनू: सुदन किराँती

