बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ कुडिनीका २३ वर्षीय रमेश बुढाले गत वैशाखमा विवाह गरे। कालीकोटको पलाता गाउँपालिकाकी २१ वर्षीया प्रिया बमसँग प्रेम सम्बन्धमा थिए। रमेशले प्रेमिका प्रियालाई पोहोर दसैँतिर भगाएका थिए। वैशाखमा मात्रै उनले परम्पराअनुसार धुमधाम बिहे गरेका थिए। उनीहरूको बसाई बर्दियाको राजापुरमा पनि थियो। बिहेपछि पैसा कमाउन दुवै भारतको उत्तराखण्ड गए।उत्तराखण्डको उत्तरकाशी धरालीमा उनीहरू मजदुरी गर्थे। दुवै काम गर्ने हुनाले कमाइ पनि राम्रै भइरहेको थियो।तर नवविवाहित बु
Posted inSamachar
धरालीको बाढीपहिरोमा बिलायो नवविवाहित जोडी

