अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ।गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडिओमा चलचित्रका कलाकारहरू सुरक्षा पन
Posted inSamachar
‘धागो’को गीत ‘मेरो सम्झना’ मा सुरक्षा र प्रभातबीच भावनात्मक कथा

