राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ प्रयोग गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्।शीतलनिवासमै बिहीबार र शुक्रबार विभिन्न पक्षसँग परामर्श र सहमतिपछि राष्ट्रपतिले यो निर्णय गरेको उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार, संविधानको पालक, संरक्षक र राष्ट्रिय एकताको प्रवर्धन गर्ने राष्ट्राध्यक्षको अन्तर्निहित अधिकार प्रयोग गरी अहिलेको संकटको निकास दिने सहमति भएकाले त्यसैअनुसार निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जा
Posted inSamachar
धारा ६१ प्रयोग गरी राष्ट्रपतिले नियुक्त गरे कार्कीलाई प्रधानमन्त्री

