काठमाडौं । विल्सनविक्रम राई ‘तक्मे बुढा’को डेब्यू निर्देशन रहेको कथानक फिल्म ‘मैझारो’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । कम्तीमा ८० शोजसहित फिल्म प्रदर्शनमा आएको छ । धीरज मगर, मिरुना मगर र दीया पुनजस्ता चर्चित कलाकार समावेश यो फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित छ । इलामको दृश्यमा निर्देशक तथा अभिनेता राईले कथा पेश गरेका छन्…
Posted inSamachar
धीरज-मिरुना स्टारर फिल्म ‘मैझारो’ शुक्रबारदेखि हलमा
