१७ कात्तिक, काठमाडौं । कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने…
Posted inSamachar
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
