भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा आगलागीले ध्वस्त सार्वजनिक पुनर्संरचना पुनर्निर्माण जनता आफैँले बनाउने बताएका छन्। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा आगलागीले ध्वस्त भएका छन्। यी संरचना बनाउन उनले हाम्रो सार्वजनिक संरचना हामी आफैँ बनाउँछौँ अभियान चलाउने बताएका हुन्। मन्त्री घिसिङले भने, ‘ यसको लागि विशेष कोष खडा गरिनेछ। अर्थको सहमतिमा क्याबिनेटबाट विशेष कोष खडा गरिने, विदेशका सबै नेपालीले अपनत्व लिने अपेक्षा छ। बनाउन
Posted inSamachar
ध्वस्त सार्वजनिक संरचना आफैँले बनाउने भौतिकमन्त्री घिसिङको निर्णय, विशेष कोषबाट रकम संकलन गरिने

