त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सह-परीक्षा नियन्त्रक डिल्लिराम प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रसाईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।प्रसाईले आफूसँग नभएको योग्यता पीएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेश गरी लाभ लिएको अख्तियारको ठहर छ।अख्तियारका अनुसार त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कीर्तिपुर काठमाडौंले सह-परीक्षा नियन्त्रक छनोट समितिको सूचना गोरखाप
Posted inSamachar
नक्कली पीएचडीधारी त्रिवि सहपरीक्षा नियन्त्रकविरुद्ध भ्रष्टाचार मुद्दा

