नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणको मुद्दामा साक्षीसँग बकपत्र भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्रका भएको हो। आज आइतबार सन्तोष भट्टराई, रोशन सिवाकोटी, समीर सिवाकोटीको बकपत्र सकिएको छ। अब सोमबार निवेदन दिएकामध्ये शोवराज राना क्षेत्री, डम्मर खत्री र सन्दीप ओलीको बकपत्र हुने अदालत प्रशासनले जनाएको छ। साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने तयारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला
Posted inSamachar
नक्कली भुटानी शरणार्थी प्रकरण: ३ जनाको बकपत्र सकियो

