नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार बाँकी रहेका साक्षीलाई झिकाउने आदेश गरेको हो। उक्त इजलासले 'साक्षी उपस्थित गराउनू, बाँकी रहेका साक्षीलाई बुझ्नू' भन्ने आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। 'फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम बाँकी रहेका साक्षीहरूको नाममा म्याद जारी गरी भदौ ११ गते बकपत्र गराउनू भन्ने आदेश भएको छ' उनले भने।&n
Posted inSamachar
नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

