नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँमा दिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ८ बोडे बस्ने वर्ष २८ को बुद्धी बहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने वर्ष २२ को सुमन तामाङ रहेका छन्।उनीहरूले २०८१ फागुन २५ गते ओखलढुङगा चम्पादेवी गाउँपालिका–७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ ब
Posted inSamachar
नक्कली सुन देखाएर साढे २१ लाख ठगी, दुई आरोपी पक्राउ

