काठमाडौँ उपत्यकाका विभिन्न भागमा सस्तोमा सुन दिने भन्दै नक्कली सुन देखाएर ३२ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फाकुम्बा गाउँपालिका–६ घर भइ हाल ललितपुर सातदोबाटो बस्ने वर्ष ६० को कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग–८ दोरम्बा घर भएका वर्ष ३६ को विजय तामाङ र ताप्लेजुङ मिरिङदुयान गाउँपालिका–२का वर्ष ४४ को विरेन लिम्बु रहेका छन्। ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्कालाई सुन
Posted inSamachar
नक्कली सुन देखाएर ३२ लाख ठगी

