उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्का देखाई ‘सस्तोमा सुन दिन्छौं’ भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै उजुरी परेको थियो ।
Posted inSamachar
नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त
