सर्लाही प्रहरीले ज्यान सम्बन्धी मुद्दाका दुई अभियुक्तलाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका- ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका- ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव छन्। मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थ
Posted inSamachar
नक्खु कारागारबाट भागेका कैदी सर्लाहीबाट पक्राउ, ज्यान मुद्दाका अर्का आरोपी पनि समातिए

