जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते नक्खु कारागारबाट भागेका एक कैदी ललितपुरमा पक्राउ परेका छन्। मानव बेचविखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका झापा घर भएका ३७ वर्षीय मानसिहं सुवेदीलाई सशस्त्र प्रहरीले ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित एक क्याफेबाट नियन्त्रणमा लिएको हो।उनलाई सशस्त्र प्रहरी बल, नेपाल इेन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले सोमबार बेलुका करीब सवा ८ बजे नियन्त्रण्मा लिएको सशस्त्रका प्रवक्ता डीएसपी शैल
Posted inSamachar
नक्खु कारागारबाट भागेका कैदी सशस्त्र प्रहरीको नियन्त्रणमा

