राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज मंगलबार ललितपुरस्थित नक्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन्। यस क्रममा रविसँग डेढ घण्टाभन्दा बढी समय कुरा गरेको मिश्रले जानकारी दिएका छन्।मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेढ घण्टाभन्दा लामो छाती खोलेर गरिएको गफको अन्त्यमा रविले भने- हाम्रो यो बाल्यकालदेखिको दाइभाइको गफ हो। खुब मजा आयो। अंकमाल गरेर गफ सुरु गरेका थियौँ, अंकमाल गरैरै
Posted inSamachar
नक्खु कारागार पुगेर रवीन्द्रले भेटे रवि, डेढ घण्टा गरे गफ

