शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रीहरू विदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह गरेका छन्। नगई नहुने कार्यक्रम भएकाले मात्र केही मन्त्री विदेश गएकाले यसलाई नकारात्मक रूपमा नलिन उनको अनुरोध छ। आफ्नो हकमा भने उज्वेकिस्तान र नाइजेरियामा हुने कार्यक्रममा समेत नगएको उनको भनाइ छ। ‘म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइनँ र जाँदैन’, मन्त्री पुनले सोमबार सामाजिक स
Posted inSamachar
नगई नहुने मिटिङमा मात्र केही मन्त्री विदेश जानुभएको हो, विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला: महावीर

