नङलाई आकर्षक बनाउन तपाईँ केके गर्नुहुन्छ? पक्कै पनि रंगीचंगी नेल पोलिस लगाउने, आकर्षक नेल आर्ट गर्ने र कृत्रिम नेल एक्स्टेन्सन गर्ने गर्नुहुन्छ।तर के तपाईँलाई नङ सुन्दर र आकर्षक बनाउन गरिने यस्तो बानीले क्यान्सरको जोखिमसम्म हुन्छ भन्ने थाहा छ? नङलाई पटकपटक आकर्षक बनाउँदा प्रयोग हुने प्रविधि र केमिकलले नङलाई नै दीर्घकालीन असर पार्ने गरेको छ। अहिले फेसन र सौन्दर्यप्रति आकर्षित युवापुस्तामा नङ सजाउने चलन तीव्र गतिमा बढिरहेको छ। प्राकृतिक नङमा जेलको कृत्रिम नङ राखेर त्यसलाई प्राकृतिकज
Posted inSamachar
नङलाई आकर्षक बनाउँदा हुन सक्छ क्यान्सरसम्मको जोखिम, कसरी कम गर्ने असर?

