नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन्। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन्। मूलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए। काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट
Posted inSamachar
नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’

