सिराहाकाे सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्। सोमबार बिहान नुहाउने क्रममा उनी नदीमा डुबेका प्रहरीले जनाएको छ।बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा क
Posted inSamachar
नदीमा डुबेर १४ वर्षीय किशाेर बेपत्ता

