भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास अनि ऊर्जा जलस्रोत तथा सिँचाइगरी तीन वटा मन्त्रालय सम्हालिराखेका कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन्। रास्वपा छोडेकी सुमना श्रेष्ठ, गणेश योञ्जन, मुक्तसिंह लामा लगायत कम्तीमा दस जना नेताले दलको विधान, संगठनात्मक संरचना टुंगो लगाइसकेका छन्। कुलमानकै अध्यक्षतामा दल दर्ताको तयारी भइरहेको छ। नयाँ दल दर्ताको लागि तयार पारिएको विधानमा पार्टीको नाम उज्यालो नेपाल, लोककल्याणकारी राज्यप्रति प्रतिबद्ध, संघीयता र गणतन्त्र म
Posted inSamachar
नयाँ दलको विधान तयार पारेर रास्वपाको अन्तिम निर्णय पर्खिरहेका छन् कुलमान

