पूर्वप्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिनभर भएको छलफलपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्।प्रधानमन्त्री कार्कीसहित सानो आकारको मन्त्रिमण्डल पनि गठन हुँदैछ। अन्तरिम मन्त्रिमण्डलको पहिलो बैठक शीतल निवासमा बस्ने जनाइएको छ।सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।छलफलका क्रममा र त्यसपछि शीतल निवास परिसरको सुरक्षा अवस्था कडा पारिएको छ। सर्वसाधारण एवम् सञ्चारकर्मीलाई शीतल निवास प्रवेश गर्न
Posted inSamachar
नयाँ प्रधानमन्त्री नियुक्त बनेपछिको शीतल निवास (तस्बिरहरू)

