देशमा नयाँ प्रधानमन्त्री नियुक्ति भएसँगै आज (शनिबार) बिहानदेखि फेसबुकमा सेयर संख्या देखिन थालेको छ।जेनजी आन्दोलनपछि सरकारले फेसबुक खुला गरे पनि शुक्रबार बेलुकासम्म सेयर देखिएको थिएन।तर शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेलगत्तै आज बिहानदेखि फेसबुकमा सेयर संख्या देखिन थालेको हो।
Posted inSamachar
नयाँ प्रधानमन्त्री नियुक्तिसँगै देखिन थाल्यो फेसबुकमा सेयर संख्या

