गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रु बाहक बस सञ्चालन हुन थालेका छन्।यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारी साधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए।यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवा
Posted inSamachar
नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

