हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ७.९० लाख भारु (एक्स-शोरुम) राखिएको छ।नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ।२०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलईडी हेडलाइट, नयाँ डीआरएल, एलईडी टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड “भेन्यु” लेखिएको कनेक्टेड एलईडी लाइट बारले अझ आधुनिक बनाएको कम्पनीले उल्लेख गरेको छ।यो एसयू
Posted inSamachar
नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, यस्ता छन् फिचर

