सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत नर्सहरूको पक्षमा देशभरका स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत संघसंस्थाहरूको संयुक्त सञ्जालले ऐक्यवद्धता जनाएको छ।बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सञ्जालले आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरूको मागलाई न्यायसंगत ठहर गर्दै ती मागहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको हो। विज्ञप्तिमा चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिङ संघ, फर्मास्युटिकल सोसाइटीलगायत १५ वटा संस्थाहरूको सहमति रहेको उल्लेख गरिएको छ।संयुक्त सञ्जालले स्वास्थ्यकर्मीहर
Posted inSamachar
नर्सको आन्दोलनमा स्वास्थ्यकर्मी संगठनहरूको ऐक्यवद्धता

